1974 A.D. Timilai Piratile Badhula Lyrics

तिमीलाई पिरतीले बाधुला

तिमीलाई पिरतीले बाधुला
तिमी संगै माया हरु साटुला
तिमीलाई पिरतीले बाधुला
तिमी संगै माया हरु साटुला
मरेर गय मनी हामी
संझना भएर बाचुला

मरेर गय मनी हामी
संझना भएर बाचुला

तिमीलाई पिरतीले बाधुला
तिमी संगै माया हरु साटुला
तिमीलाई पिरतीले बाधुला
तिमी संगै माया हरु साटुला
मरेर गय मनी हामी
संझना भएर बाचुला

मरेर गय मनी हामी
संझना भएर बाचुला

यती ठुलो कोलाहलमा
त्रि्रो मात्र संझानाले
कती सारो मलाई पिरोल्छ
यस्तो धेरै मानिसमा
त्रि्रो मात्र त्रिषणाले
कती सारो मलाई सताउछ
कतै पनी तिमी देखिनौ
कतै पनी तिमी देखिनौ

तिमीलाई पिरतीले बाधुला
तिमी संगै माया हरु साटुला
तिमीलाई पिरतीले बाधुला
तिमी संगै माया हरु साटुला
मरेर गय मनी हामी
संझना भएर बाचुला

एकान्त र सुन्यतामा
त्रि्रो मात्रै झझल्कोले
आंखाहरु धेरै रसाए
बिबस्ताको हुरी बतास
वरालिएर यो छातीमा
खुसी हरु सबै उडाए
तर तिमी कतै थिएनौ
तर तिमी कतै थिएनौ

तिमीलाई पिरतीले बाधुला
तिमी संगै माया हरु साटुला
तिमीलाई पिरतीले बाधुला
तिमी संगै माया हरु साटुला
मरेर गय मनी हामी
संझना भएर बाचुला
मरेर गय मनी हामी
संझना भएर बाचुला

See also:

84
84.88
Nacha Guevara Te Quiero (En Vivo) Lyrics
The Arrogant Sons of Bitches Abnormality Lyrics