01-EUTA CHITHIKO Lyrics

(एउटा चिठीको सहाराले, तिम्रो मन जिट्न चाहन्न म)२
(माया कागजमा हुन्न नि, यो दुई आत्माको मेल हो)२
त्येसैले तिमिलाई ई ई
एउटा चिठीको सहाराले, तिम्रो मन जिट्न चाहन्न म

यो माया भन्ने संन्सारमै
(केवल एक चोटि मात्रै हुन्छ)२
अरु सङग जीवन बिताउनु
(यो त सम्झौता मत्रै हुन्छ)२
कागजमा लेखि माया लाईदैन
भाग्येको लेखा मात्र पाईन्छ
देखेर पाइदैन त्येसैले तिमिलाई ई ई
एउटा चिठीको सहाराले, तिम्रो मन जिट्न चाहन्न म

कहिलेकाँही माया बस्न
(एकै नजर काफी हुन्छ)२
रोजी रोजी माया लाउनु
(त्येस्तोलाई स्वाथि माया भनिन्छ)२
मागेर माया कहिले पाइदैन
मन मिले मात्र माया लाइन्छ,छानेर लाइदैन
त्येसैले तिमिलाई ई ई
एउटा चिठीको सहारले तिम्रो मान् जिट्न चाहन्न म

(एउटा चिठीको सहाराले, तिम्रो मन जिट्न चाहन्न म)२
(माया कागजमा हुन्न नि, यो दुई आत्माको मेल हो)२
त्येसैले तिमिलाई ई ई
एउटा चिठीको सहाराले, तिम्रो मन जिट्न चाहन्न म

See also:

109
109.107
Đorđe Balašević Sve Je Otišlo U Honduras Lyrics
George Strait All My X's Live In Texas Lyrics